You are viewing the translated version of विदेशी मुद्राको सटही सुविधा र खाता.
Rule 18
विदेशी मुद्राको सटही सुविधा र खाता
(१) हेजिङ्ग गर्ने संस्थालाई नेपाल राष्ट्र बैङ्कले प्रचलित दरमा विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउनेछ ।
(२) नेपाल राष्ट्र बैङ्कले हेजिङ्ग गर्ने संस्थालाई बैङ्क तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम स्थापित बैङ्क तथा वित्तीय संस्थाहरुमा विदेशी मुद्रामा खाता खोली सञूचालन गर्न स्वीकृति प्रदान गर्नेछ।